Yearly Archives: 2019

हे मेरो येशू , दिनभरि म तपाईको प्रेममा आनन्दित हुनेछु ।

हे मेरो येशू , दिनभरि म तपाईको प्रेममा आनन्दित हुनेछु । तपाईको प्रेम र विश्वायोग्यताको घोषणा गर्न म रोकिनेछैन , किनभने त्यो प्रेम सदा सर्वदाको निम्ति रहनेछ र त्यसले स्वर्ग र पृथ्वीमा बलियासंग जरा गाडेको [...]

2019-05-19T13:30:00+01:00मे 19th, 2019|0 Comments

पिता, म आफूलाई आफ्नो पुरा शरिर र आत्मा देखी नै हजुरको सेवा गर्छु,

पिता, म आफूलाई आफ्नो पुरा शरिर र आत्मा देखी नै हजुरको सेवा गर्छु, ताकी तपाईको हृदय र आँखाले मलाई कहिल्यै नत्यागोस । तपाईको राजकिय शिहासन म भित्र राख्नुहोस् र तपाई मलाई आदेश दिनुहोस, तपाईले दिनु [...]

2019-05-18T12:45:00+01:00मे 18th, 2019|0 Comments

हे प्रभु ! तपाई जो हाम्रो माझमा खडा हुनुहुन्छ,

हे प्रभु ! तपाई जो हाम्रो माझमा खडा हुनुहुन्छ, हाम्रो हेरविचार गर्नुहुन्छ, तपाईको राजकीय सिंहासनलाई तपाईकै दाखवारीको माझमा खडा गर्नुहोस्, र हामीलाई आज्ञा दिनुहोस्, हे ! पवित्रहरुमा पनि महापवित्र हामीलाई शुद्ध पार्नुहोस् ताकि हामीले तपाईको [...]

2019-05-17T12:35:00+01:00मे 17th, 2019|0 Comments

प्रभु , म पनि तपाईले गरेझै गरी प्रार्थाना गर्दछु ,

प्रभु , म पनि तपाईले गरेझै गरी प्रार्थाना गर्दछु , जसरी आफ्नो पितासंग तपाई एक हुनुहुन्छ त्यसरी नै मानिसहरु पनि एक होउन् ताकि सारा संसारले यो बिश्वास गर्न सकोस कि तपाईलाई लाई पिताले नै पठाउनु [...]

2019-05-16T12:45:00+01:00मे 16th, 2019|0 Comments

हे प्रभु येशू ख्रीष्ट हाम्रो प्रभु अनि मुक्तिदाता

हे प्रभु येशू ख्रीष्ट हाम्रो प्रभु अनि मुक्तिदाता तपाईले प्रतिज्ञा गर्नु भएको थियो हामी संग सधै रहने । तपाईले सारा तपाईले सारा ख्रीष्टियनहरुलाई आफ्नो नजिक बोलाउनु भयो अनि आफ्नो शरीर र रगतमा हिस्सेदारी गर्न भन्नुभयो [...]

2019-05-14T13:30:00+01:00मे 14th, 2019|0 Comments

मलाई सहायता गर्नुहोस् पिता

मलाई सहायता गर्नुहोस् पिता र मलाई तपाईको शान्त खर्कतिर डोर्याउनुहोस्, जहाँ अनन्तको शुद्ध पानी बग्दछ, मलाई बाटो देखाउनका लागि मेरो ज्योति बनिदिनुहोस् । तपाईं सँगसँगै म हिँड्नेछु । तपाईंद्वारा प्रज्वलित भएर म बोल्नेछु । प्यारो [...]

2019-04-22T13:28:00+01:00अप्रिल 22nd, 2019|0 Comments

बासुला, के मैले तिमीलाई हामी एकतामा छौँ भन्ने कुरा बताएको छैन र ?

बासुला, के मैले तिमीलाई हामी एकतामा छौँ भन्ने कुरा बताएको छैन र ? हामी एक हौँ । हे प्रिय, ‘ईश्वरमा साँचो जीवन’ छ भनी बताऊ । तिमी मेरो लागि जिऊ । मैले तिमीलाई लेखाउन चाहेको [...]

2019-04-07T12:45:00+01:00अप्रिल 7th, 2019|0 Comments

म तपाईंका पाइलाहरूलाई पछ्याउनेछु ।

म तपाईंका पाइलाहरूलाई पछ्याउनेछु । तपाईंसँगै म रहनेछु । मलाई प्रज्वलित पार्नुहोस्, मलाई प्रेम गर्नुहोस्, मसँग रहनुहोस् अहिले अनि सदासर्वदा । आमिन् । २७ सेप्टेम्बर १९८६

2019-04-06T12:45:00+01:00अप्रिल 6th, 2019|0 Comments

मलाई सहायता गर्नुहोस् पिता

मलाई सहायता गर्नुहोस् पिता र मलाई तपाईको शान्त खर्कतिर डोर्याउनुहोस्, जहाँ अनन्तको शुद्ध पानी बग्दछ, मलाई बाटो देखाउनका लागि मेरो ज्योति बनिदिनुहोस् । तपाईं सँगसँगै म हिँड्नेछु । तपाईंद्वारा प्रज्वलित भएर म बोल्नेछु । प्यारो [...]

2019-04-05T12:45:00+01:00अप्रिल 5th, 2019|0 Comments
Go to Top