बासुला, के मैले तिमीलाई

हामी एकतामा छौँ भन्ने कुरा बताएको छैन र ?

हामी एक हौँ ।

हे प्रिय, ‘ईश्वरमा साँचो जीवन’ छ भनी बताऊ ।

तिमी मेरो लागि जिऊ ।

मैले तिमीलाई लेखाउन

चाहेको कुरा यहाँ छ … जुन १०, १९८७