पिता, म आफूलाई आफ्नो पुरा शरिर र आत्मा देखी नै हजुरको सेवा गर्छु, ताकी तपाईको हृदय र आँखाले मलाई कहिल्यै नत्यागोस । तपाईको राजकिय शिहासन म भित्र राख्नुहोस् र तपाई मलाई आदेश दिनुहोस, तपाईले दिनु भएका सबै कार्य पुरा गर्न ,मलाई हृदयको शुद्धतामा अगाडि बढाउनुहोस्, आमेन । १७ डिसेम्बर १९९२