प्रभु , म पनि तपाईले गरेझै गरी प्रार्थाना गर्दछु ,

जसरी आफ्नो पितासंग तपाई एक हुनुहुन्छ

त्यसरी नै मानिसहरु पनि एक होउन् ताकि

सारा संसारले यो बिश्वास गर्न सकोस कि

तपाईलाई लाई पिताले नै पठाउनु भएको हो ।

त्यस कारण म ती भेडाहरुका लागि पनि प्रार्थना

गर्दछु , जो तपाईका बथानका होईनन् ।

’emले पनि तपाईको आवाज सुन्नेछन्, म

यहुदीहरु, मुस्लीमहरु र अन्य ब्यक्तिहरुको

निम्ति पनि प्रार्थना गर्दछु कि अबदेखि

’emले पनि तपाईलाई प्रेम गर्न सकुन् ।

आमेन । १७ जनवरी १९९३