“परमप्रभु सर्वशक्तिमान् परमेश्वर धन्यका हुन्,

 उहाँको राज्यले अनन्तको महिमामा राज्य गरोस्,

उहाँको नाउँ महिमित होस्,

 उहाँका वचनले हरेक हृदयलाई छेडेर त्यहाँ बास गरोस् ।

आमिन् ।” २६ मार्च १९८७