“मेरो प्रभु, म तपाईंलाई प्रेम गर्छु

र यो तपाईंको प्रशस्त प्रेम र कृपाद्वारा

तपाईंले मलाई तपाईंको ज्योति देखाउनुभयो ।

 तपाईंको नाम धन्यको होस्,

 आमिन् ।” २० मार्च १९८७