“मेरो पिता, मलाई तपाईले जहाँ चाहनुहुन्छ

त्यहीँ डोर्याउनुहोस्,

मलाई तपाईँको ज्योतिमा बाँच्न दिनुहोस्

र मेरो हृदयलाई न्यानो पार्नुहोस्

ताकि यो चम्कोस् र जोहरू मकहाँ आउँछन्

 तिनीहरूलाई न्यानोपन दिन सकोस्,

“तपाईंको नाम धन्यको होस्,

 म रित्तो भए तापनि मलाई यी दयाहरू दिनुभएकोमा,

“धन्य होस् तपाईंको नाम,

 मेरो जीवनमा असल गर्नुभएकोमा

र मलाई तपाईंको दया देखाउनुभएकोमा,

 तपाईंको हृदयसम्म

मलाई उचाल्नुभएकोमा,

आमिन् ।” १ मे १९८७