Monthly Archives: जनवरी 2019

“मेरो पिता, मलाई तपाईले जहाँ चाहनुहुन्छ त्यहीँ डोर्याउनुहोस्,

“मेरो पिता, मलाई तपाईले जहाँ चाहनुहुन्छ त्यहीँ डोर्याउनुहोस्, मलाई तपाईँको ज्योतिमा बाँच्न दिनुहोस् र मेरो हृदयलाई न्यानो पार्नुहोस् ताकि यो चम्कोस् र जोहरू मकहाँ आउँछन्  तिनीहरूलाई न्यानोपन दिन सकोस्, “तपाईंको नाम धन्यको होस्,  म रित्तो [...]

2019-01-31T16:12:00+00:00जनवरी 31st, 2019|0 Comments

“परमप्रभु सर्वशक्तिमान् परमेश्वर धन्यका हुन्,

“परमप्रभु सर्वशक्तिमान् परमेश्वर धन्यका हुन्,  उहाँको राज्यले अनन्तको महिमामा राज्य गरोस्, उहाँको नाउँ महिमित होस्,  उहाँका वचनले हरेक हृदयलाई छेडेर त्यहाँ बास गरोस् । आमिन् ।” २६ मार्च १९८७

2019-01-30T16:40:00+00:00जनवरी 30th, 2019|0 Comments

“मेरो प्रभु, म तपाईंलाई प्रेम गर्छु

“मेरो प्रभु, म तपाईंलाई प्रेम गर्छु र यो तपाईंको प्रशस्त प्रेम र कृपाद्वारा तपाईंले मलाई तपाईंको ज्योति देखाउनुभयो ।  तपाईंको नाम धन्यको होस्,  आमिन् ।” २० मार्च १९८७

2019-01-29T16:33:00+00:00जनवरी 29th, 2019|0 Comments

“हे पवित्र पिता, तपाईंको शक्तिद्वारा र तपाईंको कृपाद्वारा,

“हे पवित्र पिता, तपाईंको शक्तिद्वारा र तपाईंको कृपाद्वारा, म तपाईंलाई बिन्ती गर्छु, तपाईंका सबै भेडाहरूलाई भेला गर्नुहोस्, उनीहरूलाई क्षमा गर्नुहोस् र उनीहरूलाई तपाईंको प्यारो घरमा फर्किन दिनुहोस्, उनीहरूलाई तपाईंको सन्तानका रूपमा हेर्नुहोस् अनि तपाईंका हातद्वारा [...]

2019-01-28T16:26:00+00:00जनवरी 28th, 2019|0 Comments

मलाई सहायता गर्नुहोस् पिता र मलाई तपाईको शान्त  खर्कतिर डोर्याउनुहोस्,  जहाँ अनन्तको शुद्ध पानी बग्दछ, मलाई बाटो देखाउनका लागि मेरो ज्योति बनिदिनुहोस् ।  तपाईं सँगसँगै म हिँड्नेछु ।  तपाईंद्वारा प्रज्वलित भएर म बोल्नेछु ।  प्यारो [...]

2019-01-25T14:39:00+00:00जनवरी 25th, 2019|0 Comments
Go to Top