“मेरो पिता, मलाई तपाईले जहाँ चाहनुहुन्छ
त्यहीँ डोर्याउनुहोस्,
मलाई तपाईँको ज्योतिमा बाँच्न दिनुहोस्
र मेरो हृदयलाई न्यानो पार्नुहोस्
ताकि यो चम्कोस् र जोहरू मकहाँ आउँछन्
तिनीहरूलाई न्यानोपन दिन सकोस्,
“तपाईंको नाम धन्यको होस्,
म रित्तो भए तापनि मलाई यी दयाहरू दिनुभएकोमा,
“धन्य होस् तपाईंको नाम,
मेरो जीवनमा असल गर्नुभएकोमा
र मलाई तपाईंको दया देखाउनुभएकोमा,
तपाईंको हृदयसम्म
मलाई उचाल्नुभएकोमा,
आमिन् ।” १ मे १९८७
Leave a Reply