प्रभु येशू मलाई सामर्थी बनाउनुहोस् । म प्रेम र विश्वासमा तपाईको कार्य गर्न सकू, मलाई नम्रतामा तपाईको आज्ञा पालना गर्न सिकाउनुहोस् । र मलाई सताउनेहरुलाई क्षमा दिन र प्रेम पूर्वक जवाफ दिन सकू । २९ मार्च १९८८