प्रभु म तपाईको सुचिमा छु भने पनि मलाई ईन्कार नगर्नुहोस्, म प्रति दया गर्नुहोस् र यदि तपाईको ईच्छा भए मलाई उब्रेको बाँकि रोटीको टुक्रा मलाई खुवाउनुहोस् । सन्त मरीयम कृपा गरी मलाई घृणा नगर्नुहोस् र बाँकी उब्रेको रोटीको टुक्रा मलाई दिन प्रभुलाई दिनुहोस्, कृपा गरी मलाई जीवित राख्नुहोस् । आमिन !! ११ अप्रील १९८८