Monthly Archives: अप्रिल 2019

मलाई सहायता गर्नुहोस् पिता

मलाई सहायता गर्नुहोस् पिता र मलाई तपाईको शान्त खर्कतिर डोर्याउनुहोस्, जहाँ अनन्तको शुद्ध पानी बग्दछ, मलाई बाटो देखाउनका लागि मेरो ज्योति बनिदिनुहोस् । तपाईं सँगसँगै म हिँड्नेछु । तपाईंद्वारा प्रज्वलित भएर म बोल्नेछु । प्यारो [...]

2019-04-22T13:28:00+01:00अप्रिल 22nd, 2019|0 Comments

बासुला, के मैले तिमीलाई हामी एकतामा छौँ भन्ने कुरा बताएको छैन र ?

बासुला, के मैले तिमीलाई हामी एकतामा छौँ भन्ने कुरा बताएको छैन र ? हामी एक हौँ । हे प्रिय, ‘ईश्वरमा साँचो जीवन’ छ भनी बताऊ । तिमी मेरो लागि जिऊ । मैले तिमीलाई लेखाउन चाहेको [...]

2019-04-07T12:45:00+01:00अप्रिल 7th, 2019|0 Comments

म तपाईंका पाइलाहरूलाई पछ्याउनेछु ।

म तपाईंका पाइलाहरूलाई पछ्याउनेछु । तपाईंसँगै म रहनेछु । मलाई प्रज्वलित पार्नुहोस्, मलाई प्रेम गर्नुहोस्, मसँग रहनुहोस् अहिले अनि सदासर्वदा । आमिन् । २७ सेप्टेम्बर १९८६

2019-04-06T12:45:00+01:00अप्रिल 6th, 2019|0 Comments

मलाई सहायता गर्नुहोस् पिता

मलाई सहायता गर्नुहोस् पिता र मलाई तपाईको शान्त खर्कतिर डोर्याउनुहोस्, जहाँ अनन्तको शुद्ध पानी बग्दछ, मलाई बाटो देखाउनका लागि मेरो ज्योति बनिदिनुहोस् । तपाईं सँगसँगै म हिँड्नेछु । तपाईंद्वारा प्रज्वलित भएर म बोल्नेछु । प्यारो [...]

2019-04-05T12:45:00+01:00अप्रिल 5th, 2019|0 Comments

मेरो मुक्तिदाता तपाईलाई प्रेम गर्न कृपया मलाई सिकाउनुहोस्,

मेरो मुक्तिदाता तपाईलाई प्रेम गर्न कृपया मलाई सिकाउनुहोस्, तपाईलाई खुशी तुल्याउन सकू र म तपाईसंग रहन सकू र तपाई द्वारा प्रयोग हुन सकू । १९ मार्च १९८८

2019-04-04T12:45:00+01:00अप्रिल 4th, 2019|0 Comments

प्रभु म तपाईको सुचिमा छु भने पनि मलाई ईन्कार नगर्नुहोस्,

प्रभु म तपाईको सुचिमा छु भने पनि मलाई ईन्कार नगर्नुहोस्, म प्रति दया गर्नुहोस् र यदि तपाईको ईच्छा भए मलाई उब्रेको बाँकि रोटीको टुक्रा मलाई खुवाउनुहोस् । सन्त मरीयम कृपा गरी मलाई घृणा नगर्नुहोस् र [...]

2019-04-03T12:45:00+01:00अप्रिल 3rd, 2019|0 Comments

प्रभु येशू मलाई सामर्थी बनाउनुहोस् ।

प्रभु येशू मलाई सामर्थी बनाउनुहोस् । म प्रेम र विश्वासमा तपाईको कार्य गर्न सकू, मलाई नम्रतामा तपाईको आज्ञा पालना गर्न सिकाउनुहोस् । र मलाई सताउनेहरुलाई क्षमा दिन र प्रेम पूर्वक जवाफ दिन सकू । २९ [...]

2019-04-02T12:30:00+01:00अप्रिल 2nd, 2019|0 Comments

पिता, के हामी तपाईको पवित्र नाउँमा एकै विश्वासमा र एकै बप्तीस्मामा एकत्रित हुन सकौ ;

पिता, के हामी तपाईको पवित्र नाउँमा एकै विश्वासमा र एकै बप्तीस्मामा एकत्रित हुन सकौ ; हजुरको पबित्र नामको मुनी हामी तपाईमा एक हुन सकौ तपाई जस्तै येशू , जसरी पिता र तपाई एकै हुनुहुन्छ ; [...]

2019-04-01T12:45:00+01:00अप्रिल 1st, 2019|0 Comments

“हे पिता तपाईका सन्तानहरु माथि दया देखाउनुहोस्

“हे पिता तपाईका सन्तानहरु माथि दया देखाउनुहोस् , बिशेष गरी ती जवानहरुको प्राणलाई लिनुहोस् , र उनीहरुलाई हजुरको छत्रछाहारी मुनी राख्नुहोस् , उनीहरुलाई दृष्टबाट बचाउनुहोस् , उनीहरुलाई आलस्यताबाट छुटकारा दिनुहोस् , पवित्र आत्माको सत्यताले उनीहरुलाई [...]

2019-04-01T12:45:00+01:00अप्रिल 1st, 2019|0 Comments
Go to Top