परमेश्वरको प्रसंसा होस

दुखी र पीडितहरु माथी कृपा राख्नुभएकोमा

र मलाई उचाल्नु भएकोमा

परमेश्वरको प्रसंसा होस

मलाई मृत्यूबाट उठाउनुभएकोमा

परमेश्वरको महिमा होस

हामीलाई सारा मार्गमा दृष्टबाट बचाउँदै अवतरण गर्नु भएको लागी

आफ्ना सन्तानहरु माथी गर्नु भएको कृपा को लागी ।

परमेश्वरको नाउँ धन्यको होस

आमेन ।

जनवरी २७,१९८९