आजको साँझ तपाईको जन्म दिनको साँझ हो प्रभु ! मेरो प्रेमी प्रभु म धेरै आनन्दित छु , हाम्रो महान प्रभुको प्रसंसा होस् ! हे प्ररमेश्वर, मलाई तपाईको पवित्रतामा डुवाउनुहोस् र कसरी पवित्र जीवन जिउने देखाउनुहोस । अनन्तको परमेश्वर मलाई तपाईको पवित्रतामा डुवाउनुहोस् प्रेमी परमेश्वर मलाई पवित्र बनाउनुहोस । हामी तपाईका सन्तानहरुलाई पवित्र तुल्याउनु भई ,एकतामा एउटै सुत्रको वेदीमा राख्नुहोस् ।

तपाईको प्रसंसा र महिमा होस् ,

सत्यताको पवित्र आत्मा हामीमा पठाउनु होस,

हामीमा सत्यता प्रकट गर्नको निम्ति यो अन्धकारमा तपाईको ज्योती

हामीमा चम्कीयोस र हामीलाई सत्यतामा अगुवाई गरियोस

हामी सबैजनालाई एउटै गोठालोको नेतृत्वमा ल्याउनुहोस्

तपाईको आगमन सम्म

प्रभु आउनुहोस !

२४ डिसेम्बर १९८८