आजको साँझ तपाईको जन्म दिनको साँझ हो प्रभु ! मेरो प्रेमी प्रभु म धेरै आनन्दित छु , हाम्रो महान प्रभुको प्रसंसा होस् ! हे प्ररमेश्वर, मलाई तपाईको पवित्रतामा डुवाउनुहोस् र कसरी पवित्र जीवन जिउने देखाउनुहोस । अनन्तको परमेश्वर मलाई तपाईको पवित्रतामा डुवाउनुहोस् प्रेमी परमेश्वर मलाई पवित्र बनाउनुहोस । हामी तपाईका सन्तानहरुलाई पवित्र तुल्याउनु भई ,एकतामा एउटै सुत्रको वेदीमा राख्नुहोस् ।
तपाईको प्रसंसा र महिमा होस् ,
सत्यताको पवित्र आत्मा हामीमा पठाउनु होस,
हामीमा सत्यता प्रकट गर्नको निम्ति यो अन्धकारमा तपाईको ज्योती
हामीमा चम्कीयोस र हामीलाई सत्यतामा अगुवाई गरियोस
हामी सबैजनालाई एउटै गोठालोको नेतृत्वमा ल्याउनुहोस्
तपाईको आगमन सम्म
प्रभु आउनुहोस !
२४ डिसेम्बर १९८८
Leave a Reply