प्रमुख स्वर्गदुत सन्त मिखाएल,

जसले युद्धमा हामीलाई प्रतिकार गर्नु हुन्छ ।

दुष्ट कार्यबाट हामीलाई सुरक्षा प्रदान गर्नु होस् ।

परमेश्वरले दुष्टहरुलाई हकारुन,

हामी बिनम् प्रार्थना गर्दछौ र काम गर्दछौ,

हे स्वर्गका राजकुमार,

परमेश्वरको शक्तिद्धारा शैतानलाई

नरकमा फ्यालनुहोस् र सबै दुष्ट आत्माहरुलाई पनि

जो चाहि संसारलाई शिकार गर्न खोज्छ तिनिहरु सबैलाई पनि ।”

आमेन ! ४ मे १९८८