यो सम्झ, अत्ती नै अनुग्रही पबित्र मरियम

यो कहिलेपनि बुझिएको थिएन

यो कष्ट जुन तपाई को सुरक्षाद्धारा भाग्छ ,

तपाईको सहयोगको लागि अनुनय गर्दछौ

र तपाईको अन्तर बिन्तिको लागि पुकारा गर्दछौ

यो निश्चयताको अभिप्रेरणाद्धारा

म तपाईमा उड्दछु ,

हे कन्याहरुका कन्या मेरी माता !

म तपाईको अघि उभिन्छु

पापी र दुखीत ब्यक्ति ।

संसारमा शरिर धारण गर्नु भएको प्रभुकि माता !

मेरो अनुरोधलाई तुच्छ नठानुहोस्

तर तपाईको कृपामा मेरो अनुरोध सुनी उत्तर दिनुहोस् ।

आमेन ” ४ मे १९८८