“हे स्वर्गीय पिता, प्रेमिलो पिता,

हामीलाई दुष्टबाट छुटाउँदै

हामीकहाँ आउनुहोस्,

पिता हामीलाई प्रेम गर्नुहोस् र

 हामीलाई तपाईंको

ज्योतिमा रहन अनुमति दिनुहोस्,

तपाईंको हृदयले चाहना गरेअनुसार गर्नुहोस्,

तपाईंको नाउँ महिमित होस्,

 आमिन् ।” १९ मे १९८७