“हे पिता, पूरा हुनुपर्ने कुरा पूरा हुन दिनुहोस् ।

 तपाईंको शब्दले मेरो भित्री तत्वलाई छेडोस्,

 मलाई आशिष् दिनुहोस्,

शुद्ध बनाउनुहोस् यो नै तपाईंको सन्तानको हृदय हो पिता ।

 पिता तपाईंकै हृदयको इच्छाअनुसार गर्नुहोस्,

तपाईंकै इच्छा पूरा होस् ।

आमिन् ।” १६ मे १९८७