हे प्रभु, म कसरी तपाईलाई प्रेम गर्न सक्दिन ?

यद्यपि म माटो भएता पनि तपाईकै लागि जीउछु, र म तपाईकै हु।

मैले गर्ने सबै कुरा तपाईकै प्रेमको निम्ति हो ।

म आफ्नै स्वार्थको निम्ति जीउदिन ,

तर तपाईको नाउ‘को महिमाको निम्ति जीउ‘छु ।

तपाईका भेडाहरुलाई फर्काएर ल्याउन चाहान्छु,

तपाईको ईच्छा र योजनालाई पछ्याउ‘छु ।

म तपाईलाई प्रेम गर्छु र तपाईको प्रेमकै कारण

तपाईले मेरो विश्वासलाई शक्तिशालि बनाउनुहुन्छ,

म असक्षम भएता पनि म तपाईलाई सधैं असिमित प्रेम गर्दछु ।

म सदा तपाईको महिमा गर्नेछु ।

आमेन ।

१२ जनवरी १९८८