आऊ, म तिमीलाई अर्को प्रर्थना पनि सिकाउनेछु,–

जुन सुधारको निम्ति एकदमै प्रभावशाली छ ।

यी शब्दहरुद्वारा मलाई पछ्याऊ ।

“म विश्वास गर्छु, म आराधना गर्छु, म आशा गर्छु र प्रेम गर्छु ।

 आमेन”

१० जनवरी १९८८