“हे पिता, पूरा हुनुपर्ने कुरा पूरा हुन दिनुहोस् ।
तपाईंको शब्दले मेरो भित्री तत्वलाई छेडोस्,
मलाई आशिष् दिनुहोस्,
शुद्ध बनाउनुहोस् यो नै तपाईंको सन्तानको हृदय हो पिता ।
पिता तपाईंकै हृदयको इच्छाअनुसार गर्नुहोस्,
तपाईंकै इच्छा पूरा होस् ।
आमिन् ।” १६ मे १९८७
Leave a Reply