शर्वशक्तिमान परमेश्वर मलाई तपाईको मार्गहरु सिकाउनुहोस्, मलाई नम्र बन्न सिकाउनुहोस्, धै¥यता र प्रेमको विषयमा सिकाउनुहोस्, मलाई सधैं तपाईको आत्मिक मार्गमा अगुवाई गर्नुहोस् । म सम्पूर्ण कुरा तपाईमा समर्पण गर्छु, मेरा सबै पापहरुलाई क्षमा गरिदिनुहोस्, मलाई आफ्नो ईच्छा अनुसारको भाँडा बनाउनुहोस् र मलाई नविकरण गरेर प्रयोग गर्नुहोस् । आमिन !!”

२४ मार्च १९८८