प्रेमी पिता तपाईंको पुत्रको रगतले मलाई शुद्ध पार्नुहोस् ,

पिता, तपाईंको पुत्रको देहले

मलाई पवित्र पार्नुहोस्, पवित्र पिता,

दुष्ट आत्मालाई नियन्त्रण गर्नुहोस

जसले मलाई परिक्षामा लैजान्छ,

आमिन् । १५ मे १९८७