पिता, म तपाईंकहाँ आउँछु

र तपाईंका भेडाहरूलाई

तपाईंको प्रकाश दिनुहोस् भनी बिन्ति गर्दछु,

 एकतामा प्रेम र शान्ति प्राप्त गर्न

यिनीहरूलाई ज्ञान दिनुहोस्, आमिन् । २० मे १९८७