पवित्रात्मा हामीमा आउनुहोस्, हामीलाई नविकरण गर्नुहोस्, हाम्रो प्राणलाई तपाईको प्रेमले ढाकिदिनुहोस् । हाम्रो पिडित हृदयलाई शान्तिको स्थानमा राख्नुहोस् । हामीलाई तपाईको पखेटाले ढाकिदिनुहोस्, सबै दुष्टबाट छुटकारा दिनुहोस् । हामीलाई नम्र बनाउनुहोस्, तपाईको ज्योतिमा हिड्दै पिताको ईच्छालाई पूरा गर्न सहायता गर्नुहोस् । आमिन ।।”२६ मार्च १९८८