हामी हाम्रा श्रोताहरु लाई यो जानकारी गराउन चाहन्छौ कि प्राविधिक कारण वश ८ घण्टाको लागी अंग्रजी च्यानल रोकिएको थियो । च्यानल अब सामान्य प्रसारणमा आइसकेको छ र हामी यहाँहरु समक्ष प्रसारण रोकिन गई भएको असुविधाको लागी क्षमा प्रार्थना गर्दछौ ।