२०१५/०९/२४
प्रत्येक आईतबार यहाँहरु हामीसंग रोजरी प्रार्थना गर्नुहोस् । लन्डन समय अनुसार साँझ ७ : ३० बजे ईङ्लिस च्यानल मार्फत प्रत्यक्ष प्रसारण हुन्छ । प्रार्थना समुहले धेरै देशका मानिसहरु संग रहेर प्रार्थना गर्दछ र यहाँहरुले पनि आफ्नो प्रार्थनाको अभिप्राय पठाउन सक्नुहुन्छ यो ईमेल एड्रेसमा [email protected]