२९/११/२०१५

यो शनिवार ईश्वरमा सत्य जीवनका सन्देशहरुको ३० औ बार्षिकोत्सब थियो । यो नोभेम्बर २८, १९८५ नै थियो, जब भसुलाले स्वर्गबाट पहिलो सन्देश प्राप्त गर्नु भएको थियो । त्यहि समय देखि अहिले सम्म उहाँले करीब २००० सन्देशहरु प्रकाशित गरीसक्नुभएको छ जुन ४० भन्दा बढी भाषाहरुमा अनुवाद भैसकेका छन् ।बार्षिकोत्सब सम्बन्धी अझ बढी यहाँ पढ्नसक्नुहुन्छ …