यो शुक्रवार ईश्वरमा सत्य जीवन रेडियो २९ औ बर्षमा पुग्छ । नोभेम्बर २८,१९८५ का दिन नै थियो जब भसुलाले पहिलो पटक स्वर्गबाट सन्देश पाउनु भएको थियो । त्यही समय देखि उनले प्राप्त गर्नुभएका करीब २००० हजार सन्देशहरु प्रकाशित भईसकेका छन् र ४० भन्दा बढी भाषाहरुमा उल्था पनि भईसकेका छन् । बार्षिकोत्सब सम्बन्धमा अझ पढ्न सक्नु हुन्छ यहाँ …