तपाई TLIG रेडियो सुनीराख्नु भएको छ ? हामी यहाँहरुलाई अनुरोध गर्न चाहन्छौ कि तपाईहरुले TLIG रेडियो मार्फत सुन्दै आउनु भएका परमेश्वरका सन्देशहरु ’bout आफ्नो अनुभव कृपया २–३ पंक्तीमा लेख्नुहोस् र सम्पर्क पृष्ठ प्रयोग गरि संक्षिप्त जीवन गवाही पठाउन हुनको लागी हार्दीक निमन्त्रणा गर्दछौ ।