“ यो सम्झ, अत्ती नै अनुग्रही पबित्र मरियम
यो कहिलेपनि बुझिएको थिएन
यो कष्ट जुन तपाई को सुरक्षाद्धारा भाग्छ ,
तपाईको सहयोगको लागि अनुनय गर्दछौ
र तपाईको अन्तर बिन्तिको लागि पुकारा गर्दछौ
यो निश्चयताको अभिप्रेरणाद्धारा
म तपाईमा उड्दछु ,
हे कन्याहरुका कन्या मेरी माता !
म तपाईको अघि उभिन्छु
पापी र दुखीत ब्यक्ति ।
संसारमा शरिर धारण गर्नु भएको प्रभुकि माता !
मेरो अनुरोधलाई तुच्छ नठानुहोस्
तर तपाईको कृपामा मेरो अनुरोध सुनी उत्तर दिनुहोस् ।
आमेन ” ४ मे १९८८
Leave a Reply