हे अब्बा पिता !

म मेरा सबै ईच्छा तपाईलाई चढाँउछु,

म मेरो जीवन तपाईलाई सुम्पन्छु ।

पवित्र परमेश्वर यदि तपाईको ईच्छा भए,

मलाई तपाईको योग्यको बनाउनुहोस् ,

ताकि म पूर्ण रुपले तपाईकै हुन सकुँ ।

मलाई तपाईको हृदयको ईच्छानुसारको बनाउनुस्,

आमिन् ”

२५ जनवरी १९८८