Yearly Archives: 2019

“धर्मी पिता, मेरो आश्रय,

“धर्मी पिता, मेरो आश्रय, तपाईंको ज्योति र सत्यता पठाउनुहोस्, तपाईं बस्नुहुने तपाईंको पवित्र स्थानतिर डो¥याउनको लागि यिनलाई मेरो मार्गदर्शक हुन दिनुहोस्, म मेरो हिस्साको लागि तपाईंलाई पूर्णरूपमा प्रेम गर्छु, तपाईंका वचन पूरा गर्नका लागि म [...]

2019-02-13T13:45:00+00:00फेब्रुअरी 13th, 2019|0 Comments

“प्यारो धर्मी पिता, तपाईंको नाम धन्यको होस्,

“प्यारो धर्मी पिता, तपाईंको नाम धन्यको होस्, तपाईंका सबै इमानदार जनहरूलाई भेला गर्नुहोस्, स्वर्गहरूले तपाईंको धार्मिकताको घोषणा गरून्, हरेक ओठले तपाईंको पवित्र नामको निरन्तर प्रशंसा गरून्, पाखण्डीहरूबाट द्वेषको भावना हटाउनुपर्छ, पेलिएको आत्मा भएकाहरूलाई सहायता गर्नुहोस्, [...]

2019-02-12T13:45:00+00:00फेब्रुअरी 12th, 2019|0 Comments

“प्यारो पिता, म तपाईंलाई प्रेम गर्छु,

“प्यारो पिता, म तपाईंलाई प्रेम गर्छु, म तपाईंलाई आशिष् दिन्छु, तपाईंको कृपाको लागि म तपाईंलाई धन्यवाद दिन्छु, मलाई तपाईंको योग्यको बनाउनुहोस् ताकि तपाईंले मलाई पूर्ण रूपमा चलाउन सक्नुहोस्, तपाईंले चाहनुभएझैँ गरी मलाई प्रयोग गर्नुहोस्, म [...]

2019-02-11T13:45:00+00:00फेब्रुअरी 11th, 2019|0 Comments

“हे प्रिय सृष्टिकर्ता, पवित्र आत्मा,

“हे प्रिय सृष्टिकर्ता, पवित्र आत्मा, तपाई्ले ममाथि बर्साउनुभएका कामहरूका निम्ति म तपाईंलाई आशिष् दिन्छु, तपाईंले ममाथि चम्काउनुभएको ज्योतिको निम्ति म तपाईंलाई आशिष् दिन्छु, सर्वशक्तिमान् परमेश्वरलाई महिमा होस्, आमिन् ।” २२ सेप्टेम्बर १९८७

2019-02-10T13:45:00+00:00फेब्रुअरी 10th, 2019|0 Comments

“पिता, मलाई तपाईंका बाहुलीमा छुटकारा दिनुहोस् ,

“पिता, मलाई तपाईंका बाहुलीमा छुटकारा दिनुहोस् ,  मलाई तपाईंको नजिक विश्राम गर्न दिनुहोस् ,  जब तपाईं मलाई ग्रहण गर्नुहुन्छ मलाई शुद्ध गर्नुहोस् पिता,  मेरा पापहरू क्षमा गर्नुहोस् जसरी मैले अरूलाई क्षमा गरेँ मेरा परमेश्वर पितालाई [...]

2019-02-09T13:45:00+00:00फेब्रुअरी 9th, 2019|0 Comments

“हे दयालु पिता, तपाईंका भेडाहरूलाई एक बनाउनुहोस्,

“हे दयालु पिता,  तपाईंका भेडाहरूलाई एक बनाउनुहोस्,  उनीहरूलाई फेरि एकसाथ ल्याउनुहोस्, उनीहरूलाई उनीहरूको नीरसता थाहा गर्न दिनुहोस्, उनीहरूलाई क्षमा गर्नुहोस्, तपाईंले चाहनुभएअनुसार नै  उनीहरूलाई परिवर्तन गरिदिनुहोस्, उनीहरूलाई तपाईंको मार्ग स्मरण गराउनुहोस्,  तपाईंको पवित्र नाउँमा सबै [...]

2019-02-08T13:45:00+00:00फेब्रुअरी 8th, 2019|0 Comments

“स्वर्गीय पिता, म तपार्इंलाई महिमित पार्न सकूँ,

“स्वर्गीय पिता, म तपार्इंलाई महिमित पार्न सकूँ, तपाईंका सन्तानलाई दुष्टबाट छुटकारा दिनुहोस्, उनीहरू तपाईंको ज्योतिमा आऊन्, उनीहरूका हृदयहरू खोलिऊन् अनि तपाईंको कृपाद्वारा तपाईंलाई ग्रहण गरून्, आमिन् ।” २५ मे १९८७

2019-02-06T13:45:00+00:00फेब्रुअरी 6th, 2019|0 Comments

पिता, म तपाईंकहाँ आउँछु

पिता, म तपाईंकहाँ आउँछु र तपाईंका भेडाहरूलाई तपाईंको प्रकाश दिनुहोस् भनी बिन्ति गर्दछु,  एकतामा प्रेम र शान्ति प्राप्त गर्न यिनीहरूलाई ज्ञान दिनुहोस्, आमिन् । २० मे १९८७

2019-02-05T13:45:00+00:00फेब्रुअरी 5th, 2019|0 Comments

“हे स्वर्गीय पिता, प्रेमिलो पिता,

“हे स्वर्गीय पिता, प्रेमिलो पिता, हामीलाई दुष्टबाट छुटाउँदै हामीकहाँ आउनुहोस्, पिता हामीलाई प्रेम गर्नुहोस् र  हामीलाई तपाईंको ज्योतिमा रहन अनुमति दिनुहोस्, तपाईंको हृदयले चाहना गरेअनुसार गर्नुहोस्, तपाईंको नाउँ महिमित होस्,  आमिन् ।” १९ मे १९८७

2019-02-04T13:45:00+00:00फेब्रुअरी 4th, 2019|0 Comments
Go to Top