“पिता, मलाई तपाईंका बाहुलीमा छुटकारा दिनुहोस् ,

 मलाई तपाईंको नजिक विश्राम गर्न दिनुहोस् ,

 जब तपाईं मलाई ग्रहण गर्नुहुन्छ

मलाई शुद्ध गर्नुहोस् पिता,

 मेरा पापहरू क्षमा गर्नुहोस्

जसरी मैले अरूलाई क्षमा गरेँ

मेरा परमेश्वर पितालाई महिमा होस्,

 म तपाईंलाई आशिष् दिन्छु । आमिन् ।” ४ सेप्टेम्बर १९८७