:“मेरी मातालाई आदर गर जसरी मैले गरेको छु , म जो बचन हुँ र सबैभन्दा माथि छु , उहाँलाई आदर गर्छु । उसोभए के तिमीहरु जो धुलो र खरानी हौ , तिमीहरुले उहाँलाई स्वर्गकी महारानी भनेर चिनेको र आदर गरेको म चाहन्न होला र ? उहाँको महत्वको ’boutमा मेरो सृष्टिले कति थोरै जान्दछ भनेर देखनु नै  आजको मेरो शोक हो ।” डिसेम्बर २२,१९८७