हे पिता

तपाईका सन्तानहरु माथि दया देखाउनुहोस् ,

बिशेष गरी ती जवानहरुको प्राणलाई लिनुहोस् ,

र उनीहरुलाई हजुरको छत्रछाहारी मुनी राख्नुहोस् ,

उनीहरुलाई दृष्टबाट बचाउनुहोस् ,

उनीहरुलाई आलस्यताबाट छुटकारा दिनुहोस् ,

पवित्र आत्माको सत्यताले उनीहरुलाई भरिदिनुहोस् ,

र सदा सर्वदाको लागी उनीहरुलाई तपाईको ज्योतीमा ल्याउनुहोस् ।”

आमेन  जनवरी ३०,१९८९