आउनुस् प्रभु ! हामीलाई फर्काउनुहोस् । हाम्रो दर्दानक रुवाईलाई सुन्नुहोस्, हाम्रो तिर्खालाई अनुभव गर्नुहोस् र हामीलाटाई कृपा खन्याउनुहोस् । हामीलाई फर्काउनुहोस् । आउनुस् र हाम्रो सबै कमजोरीहरुलाई हटाईदिनुहोस्–र प्रेम खन्याउनुहोस् । आमिन !!”

१० अक्टोबर १९८८