“हे पिता तपाई हाम्रो पक्षमा के चाहानुहुन्छ, के अभागीपना ? हे पिता मलाई क्षमा गर्नुहोस् किनकी तपाईको ति सबै अनुग्रहको म योग्य भईन । म संग केहि पनि रहेन किनकी म सुन्य छु । पिता म जस्तो सुन्य ब्यक्तिलाई तपाईको ईश्वरत्वमा सरण दिनुहोस् । हे प्रेमी पिता म तपाईलाई प्रेम गर्छु, मेरो अभागिपना र अयोग्यपना मा नै मलाई तपाईको शक्तिको आवाश्यकता छ, ताकि म तपाईको अनुग्रहमा यि सबै कार्यहरु पूरा गर्न सकु । आमिन ।।” १ मार्च १९८७