प्रभु, म केवल तपाईसंग शक्ति मात्र माग्दछु । तपाईलाई अझै बढि प्रेम गर्न र तपाईको ईच्छानुसार हिड्न मलाई अझै बढि विश्वासको आवाश्यकता छ, तपाईले मलाई दिनुभएको कार्य पुरा गर्न मलाई अझ बढि साहास र आशा चाहिँन्छ, र तपाईको पवित्र नाउँको पुनः महिमा गर्न सकुँ । १४ अक्टोबर १९८८