“हे, पवित्र माता,

मलाई खेदो गर्नेहरुलाई पनि

म प्रेम गरेर तपाईको पवित्र प्रेम देखाउनेछु,

केवल प्रेम गरेर ।

आमिन् ”

२५ जनवरी १९८८