“हे धार्मिकताका पिता, म तपाईको पवित्र ईच्छानुसार जीउन चाहान्छु,

 म तपाईलाई सधैं नम्र भएर रिझाउन र खुशी पार्न चाहान्छु ।

जुन कॉडे  चोटहरु अझै पनि तपाईमा छन्

त्यसलाई म प्रेमद्वारा मेटाउन चाहान्छु । आमेन ।”

१० जनवरी १९८८