जब— जब हामी हाम्रो  टी.भि र कम्प्यूटर खोल्छौ, दैनीक ताजा समाचारहरुमा : भयानक आँधिबेरी,भुकम्प,बाढि पहिरो, डढेलो,अत्याचार र युद्धको खबर हुने गर्दछ ।

धेरै पटक इश्वरमा सत्य जीवनका TLIG सन्देशहरुमा यो अन्तको समयको ’boutमा भनीएको छ , जसको मतलब संसारको अन्त्य होईन तर यो युगको अन्त्य हो , जसै येशू र हाम्री माताले हामी सबैलाई शान्ति र प्रेमले भरिएको नयाँ स्वर्ग र नयाँ पृथ्वी तयार गरिरहनु भएको छ । जुन कुराको प्रतिज्ञा उहाँहरुले धेरै अगाडी गर्नु भएको थियो ।

अन्तको समयका यी दुई चिन्हहरु झुटो शिक्षा र बिद्रोही आत्माहरु हुन् । झुटो शिक्षा भनेको जब कोही सो इच्छाले ख्रिष्टियन हुन्छन् र बप्तिसमा लिन्छन् तर ईश्वरीय सत्यलाई अस्वीकार गर्दछन् । सबै ठाउँमा आत्मिीक बिद्रोह देखीनेछ – यो पुस्ताले परमेश्वरका दश आज्ञाहरु पछ्याउँदैनन् ।

यो संसारको दुष्टताको कारण, हाम्रो धर्म निष्ठा र पच्छतापको कमीले गर्दा , प्रकृतिले बिद्रोह गरिरहेको छ , र अब यहाँ कुनै शान्ति छैन— त्यसको सट्टामा धेरै भन्दा  धेरै प्राकृतिक बिनाश र युद्धहरु भईरहेका छन् ।

म तिमीलाई अत्ती ने जोड दिएर यो भन्दछु ,कि यदि पृथ्वीलाई यी प्रकोपहरुद्धारा घेरिएको छ भने, यो सब झुटो शिक्षाको प्रतिफल हो । (येशू , ईश्वरमा सत्य जीवन, १९९० जनवरी, २२)

TLIG का सन्देशहरु निराशा र दण्डको अगमवाणी होईन— यी  त आशाको सन्देशहरु हुन् । परमेश्वरले यी अगमवाणीका बचनहरु कृपाको समयमा हामीलाई दिनुभएको हो ’cause उहाँ आफ्नो शृष्टिलाई र मण्डलीलाई नबिकरण गर्न चाहनुहुन्छ । जसै संसारमा दुष्टता बढिरहेको छ, इटिहासमै कहिल्यै पनि नपठाएको पवित्र आत्मा परमेश्वरले नयाँ पेन्तिकोसत ल्याउन मानिस जातिमा पवित्र आत्मा पठाउनु हुने छ ।

१९९१ अगष्ट, ६ TLIG को सन्देशमा, प्रभु येशू भन्नुहुन्छ : यो कृपा र अनुग्रहको समय लगभग सकिनै लागेको छ ; …. र तिमीले, मेरो प्रिय, मेरा दोस्रो पेन्तिकोष्टको सन्देशहरु, र पवित्र आत्माले के सिकाउँनुहुन्छ भनी प्रचार गर्नु तिम्रो कर्तब्य हो ;

ईसाईहरुको बिभाजनले गर्दा मण्डली र ईसाईहरु माझ यस संसारमा झुट्टा शिक्षा भित्रीरहेको छ । तर परमेश्वरले हामीलाई TLIG को सन्देशहरु मार्फत एककृत हुन हौशला दिईरहनु भएको छ । । २०१६ फ्रेवरी ९ मा, प्रभु येशूले TLIG सन्देश मार्फत यसो भन्नुभएको छ : मेरो पवित्र नाउँको खोजी गर , म तिमीहरुको लागी पूर्व  संगै पश्चिमको पनि घर ल्याउने छु ; के मैले तिमीलाई यो कुरा पहिले नै भनेको छैन र ? १ मैले तिमीहरुलाई पहिले नै भनेको थिए कि तिमीहरु आशीषीत हुनको लागी आफैले आफ्नो सम्मान गर , मेरो पिताले अचम्मको कार्य गर्नुहनेछ र एकताको खोजी गर्ने,लाई उहाँले अभूतपूर्व बिजय  दिनुहुनेछ ; छोरी यो परिणाम ती निष्कपट हृदय हुनेहरुका लागी  हो । जसले निरन्तर हृदय देखी एकताको लागी प्रार्थना गरे, हो ! यो साँच्चै परमेश्वरको अनुग्रह हो जसै मैले भनेको छु यो छिट्टै हुन आउने छ …

१,२०१५ जुन २ को एउटा सन्देश ।

TLIG का सन्देशहरुमा, भसुलाले परमेश्वरको दर्शन मार्फत ‘आगोको हुरी’ भनी बिश्वब्यापी चेतावनी दिईएको कुरा वर्णन गर्नुभएको छ, मानिसहरुले पश्चताप गर्न इन्कार गरेको कारण यो एक कष्टको रुपमा हुन आउनेछ । भसुलाले Heaven Is Real But So Is Hell मा यो पनि भन्नुभएको छ कि ‘आगो’ , र प्रत्यक्षदर्शीको गवाहीहरु पुरा हुन आउनेछ ।

TLIG का सन्देशहरुले पनि अगमवाणी गर्दछ कि रुसले आत्मिक रुपमा संसारलाई नेतृत्व गर्नेछ । बाँकी रहेका मेरा सन्तानहरुलाई रुसले पवित्रतामा शासन गर्नेछ । (येशू, ईश्वरमा सत्य जीवन, १९९२ अक्टोबर २०)

२०१४ जुलाई २९ को सन्देशमा प्रभु यशूले यसो भन्नुभएको छ : त्यो राष्ट्रमा अझै पनि मेरा महान कार्यहरु पुरा भएका छैनन् । म तिमीलाई भन्दछु : म ’emलाई पनि ज्ञान दिनेछु जहाँ मेरो नामलाई दुब्र्यवहार गरिन्छ ; ….  ,मैले मेरो छोरी रुसलाई उठाउनको निम्ति यो एक महिमित राष्ट्रको रुपमा  केवल शुरुवात मात्र हुनेछ भनी बिगतमा यो शपथ दिएको थिए ;

३.रुस

र, २०१४ अप्रिल ८ मा ईश्वरमा सत्य जीवनका सन्देशहरुमा प्रभु येशूले यसो भन्नुभयोः सदोम र गमोराको समयमा झै चाँडै पृथ्वीमा आगोको ज्वाला दन्किनेछ जुन ज्वाला मेरो पिता स्वयमले नै पठाउनु हुनेछ , त्यस पश्चात पुर्वी घरबाट मेरो महिमा प्रकट गराउनेछु ।

४ .रुसको मण्डली

परमप्रभु भन्नुहुन्छ यो पुस्ता बितेर जान अघि, TLIG का सन्देशहरुमा उहाँले भनीरहनु भएका बचनहरु पुरा हुनेछन् र हामीहरुले उहाँ नै ईश्वरमा सत्य जीवनका लेखक हुनुहुन्छ भनी जान्नेछौ ।

र १९९० जनवरी ३१ को TLIG सन्देशमा , हाम्री माताले भन्नुभयो : यसकारण म यो अनुनय गर्दछु कि शुद्धिकरणको दिन भन्दा अघि तिमीहरु आत्मिकी रुपमा परीवर्तन होऊ, किनकी समय संगसंगै यो पुस्ता बितिरहेको छ , मैले चुनेको प्राणहरुद्धारा फतिमाको समय देखी अहिले सम्म मैले तिमीहरुलाई यी कुराहरु भनीरहेको छु जुन चाँदै नै पुरा हुदैछ ।

प्रभुमा,

मिशेल राईट