उत्तरी अमेरिकाको हरिकेन्स संग संगै, दक्षिण एशियामा बाढी र मेक्सिको र ग्वाटेमालामा हालै गएको भूकम्पले गर्दा हामी ईसाईहरु भएको कारण दुखमा परेकाहरु र सहयोको आवश्यकता परेकाहरुलाई मद्दत गर्नु हाम्रो कर्तब्य हो त्यसैले हामीले रोजरी मार्फत परमेश्वरसंग प्रार्थना गरिरहेका छौ । कृपया आईतबार लन्डन समय अनुसार साँझ ७ बजे टि.एल.आई.जी रेडियो मार्फत बिभिन्न भाषामाहरुमा क्षतिग्रष्त ठाउँहरु र बिपतमा परेकाहरुको लागी हामी संगै सहभागी भएर रोजरी प्रार्थना गरौ ।
हाम्रो संसारको लागि प्रार्थना !
This site uses Akismet to reduce spam. Learn how your comment data is processed.
Leave a Reply