इश्टरले हामीलाई यो संम्झना दिलाउँछ कि कसरी परमेश्वरले आफ्नौ प्रिय पुत्रलाई हामीलाई हाम्रो पाप बाट सुरक्षित गर्न को निम्ति पठाउनु भएको छ भनी । हामी एक अर्का र अरुलाई पनि आशीष, शान्ति र प्रेम बाँडेर परमेश्वरमा फर्कौ । आशिषीत इश्टरको यहाँहरुलाई शुभ–कामना ।