३० औ ईश्वरमा सत्य जीवन बार्षिकोत्सब !

२९/११/२०१५ यो शनिवार ईश्वरमा सत्य जीवनका सन्देशहरुको ३० औ बार्षिकोत्सब थियो । यो नोभेम्बर २८, १९८५ नै थियो, जब भसुलाले स्वर्गबाट पहिलो सन्देश प्राप्त गर्नु भएको थियो । त्यहि समय देखि अहिले सम्म उहाँले करीब [...]