TLIG app संगै iPhone र Android smartphones मार्फत तपाई जहाँहुनुभएपनि आफ्नो डिभाईस वाट इश्वरमा सत्य जीवनका सन्देशहरु पढ्न सक्नुहुन्छ । यो app द्धारा तपाईको डिभाइसमा सम्पूर्ण सन्देश पुस्तक डाउनलोड गर्न सक्नुहुन्छ ,त्यसपश्चात नेटवर्क कनेक्सन नभए पनि पढ्न सक्नुहुन्छ । तपाई जहाँ जानु भएपनि सन्देशहरु आफै संग बोकेर जान सक्नुहुन्छ र तपाई जुन बेला चाहनु हुन्छ त्यहि बेला निकै सुलभताका साथ हेर्न र पढ्न सक्नुहुनछ । शब्द वा वाक्यांशमा पनि सन्देशहरु पूर्णतया खोजी गर्न सकीने । यो app smartphones, iPads र android tablets को निम्ती उपयुक्त छ ।
प्रश्न,प्रतिक्रिया र सल्लाह सुझाब पठाउनको लागी : [email protected]