Loading...

News

हे प्रभु, म कसरी तपाईलाई प्रेम गर्न सक्दिन ?

हे प्रभु, म कसरी तपाईलाई प्रेम गर्न सक्दिन ? यद्यपि म माटो भएता पनि तपाईकै लागि जीउछु, र म तपाईकै हु। मैले गर्ने सबै कुरा तपाईकै प्रेमको निम्ति हो । म आफ्नै स्वार्थको निम्ति जीउदिन [...]

2019-02-17T13:45:00+00:00फेब्रुअरी 17th, 2019|0 Comments

आऊ, म तिमीलाई अर्को प्रर्थना पनि सिकाउनेछु,

आऊ, म तिमीलाई अर्को प्रर्थना पनि सिकाउनेछु,– जुन सुधारको निम्ति एकदमै प्रभावशाली छ । यी शब्दहरुद्वारा मलाई पछ्याऊ । “म विश्वास गर्छु, म आराधना गर्छु, म आशा गर्छु र प्रेम गर्छु ।  आमेन” १० जनवरी [...]

2019-02-16T13:45:00+00:00फेब्रुअरी 16th, 2019|0 Comments

“हे धार्मिकताका पिता, म तपाईको पवित्र ईच्छानुसार जीउन चाहान्छु,

“हे धार्मिकताका पिता, म तपाईको पवित्र ईच्छानुसार जीउन चाहान्छु,  म तपाईलाई सधैं नम्र भएर रिझाउन र खुशी पार्न चाहान्छु । जुन कॉडे  चोटहरु अझै पनि तपाईमा छन् त्यसलाई म प्रेमद्वारा मेटाउन चाहान्छु । आमेन ।” [...]

2019-02-15T13:45:00+00:00फेब्रुअरी 15th, 2019|0 Comments

“पिता, उनीहरूले शान्तिकै बारेमा छलफल गरून्,

“पिता, उनीहरूले शान्तिकै बारेमा छलफल गरून्, उनीहरूको बेइमानीलाई क्षमा गरिदिनुहोस्, पिता उनीहरूले मलाई सतावट दिए भने एकातिर खडा नरहनुहोस् आउनुहोस्, मेरो रक्षाको लागि आउनुहोस्,३ मेरो पक्षमा हुनुहोस्, उनीहरूलाई ज्ञान दिनुहोस् र सिकाउनुहोस्, उनीहरूलाई आफ्ना गल्तीहरू [...]

2019-02-14T13:45:00+00:00फेब्रुअरी 14th, 2019|0 Comments

“धर्मी पिता, मेरो आश्रय,

“धर्मी पिता, मेरो आश्रय, तपाईंको ज्योति र सत्यता पठाउनुहोस्, तपाईं बस्नुहुने तपाईंको पवित्र स्थानतिर डो¥याउनको लागि यिनलाई मेरो मार्गदर्शक हुन दिनुहोस्, म मेरो हिस्साको लागि तपाईंलाई पूर्णरूपमा प्रेम गर्छु, तपाईंका वचन पूरा गर्नका लागि म [...]

2019-02-13T13:45:00+00:00फेब्रुअरी 13th, 2019|0 Comments

“प्यारो धर्मी पिता, तपाईंको नाम धन्यको होस्,

“प्यारो धर्मी पिता, तपाईंको नाम धन्यको होस्, तपाईंका सबै इमानदार जनहरूलाई भेला गर्नुहोस्, स्वर्गहरूले तपाईंको धार्मिकताको घोषणा गरून्, हरेक ओठले तपाईंको पवित्र नामको निरन्तर प्रशंसा गरून्, पाखण्डीहरूबाट द्वेषको भावना हटाउनुपर्छ, पेलिएको आत्मा भएकाहरूलाई सहायता गर्नुहोस्, [...]

2019-02-12T13:45:00+00:00फेब्रुअरी 12th, 2019|0 Comments

“प्यारो पिता, म तपाईंलाई प्रेम गर्छु,

“प्यारो पिता, म तपाईंलाई प्रेम गर्छु, म तपाईंलाई आशिष् दिन्छु, तपाईंको कृपाको लागि म तपाईंलाई धन्यवाद दिन्छु, मलाई तपाईंको योग्यको बनाउनुहोस् ताकि तपाईंले मलाई पूर्ण रूपमा चलाउन सक्नुहोस्, तपाईंले चाहनुभएझैँ गरी मलाई प्रयोग गर्नुहोस्, म [...]

2019-02-11T13:45:00+00:00फेब्रुअरी 11th, 2019|0 Comments

“हे प्रिय सृष्टिकर्ता, पवित्र आत्मा,

“हे प्रिय सृष्टिकर्ता, पवित्र आत्मा, तपाई्ले ममाथि बर्साउनुभएका कामहरूका निम्ति म तपाईंलाई आशिष् दिन्छु, तपाईंले ममाथि चम्काउनुभएको ज्योतिको निम्ति म तपाईंलाई आशिष् दिन्छु, सर्वशक्तिमान् परमेश्वरलाई महिमा होस्, आमिन् ।” २२ सेप्टेम्बर १९८७

2019-02-10T13:45:00+00:00फेब्रुअरी 10th, 2019|0 Comments

“पिता, मलाई तपाईंका बाहुलीमा छुटकारा दिनुहोस् ,

“पिता, मलाई तपाईंका बाहुलीमा छुटकारा दिनुहोस् ,  मलाई तपाईंको नजिक विश्राम गर्न दिनुहोस् ,  जब तपाईं मलाई ग्रहण गर्नुहुन्छ मलाई शुद्ध गर्नुहोस् पिता,  मेरा पापहरू क्षमा गर्नुहोस् जसरी मैले अरूलाई क्षमा गरेँ मेरा परमेश्वर पितालाई [...]

2019-02-09T13:45:00+00:00फेब्रुअरी 9th, 2019|0 Comments

“हे दयालु पिता, तपाईंका भेडाहरूलाई एक बनाउनुहोस्,

“हे दयालु पिता,  तपाईंका भेडाहरूलाई एक बनाउनुहोस्,  उनीहरूलाई फेरि एकसाथ ल्याउनुहोस्, उनीहरूलाई उनीहरूको नीरसता थाहा गर्न दिनुहोस्, उनीहरूलाई क्षमा गर्नुहोस्, तपाईंले चाहनुभएअनुसार नै  उनीहरूलाई परिवर्तन गरिदिनुहोस्, उनीहरूलाई तपाईंको मार्ग स्मरण गराउनुहोस्,  तपाईंको पवित्र नाउँमा सबै [...]

2019-02-08T13:45:00+00:00फेब्रुअरी 8th, 2019|0 Comments
Go to Top