Loading...

News

“पवित्रात्मा हामीमा आउनुहोस्, हामीलाई नविकरण गर्नुहोस्,

“पवित्रात्मा हामीमा आउनुहोस्, हामीलाई नविकरण गर्नुहोस्, हाम्रो प्राणलाई तपाईको प्रेमले ढाकिदिनुहोस् । हाम्रो पिडित हृदयलाई शान्तिको स्थानमा राख्नुहोस् । हामीलाई तपाईको पखेटाले ढाकिदिनुहोस्, सबै दुष्टबाट छुटकारा दिनुहोस् । हामीलाई नम्र बनाउनुहोस्, तपाईको ज्योतिमा हिड्दै पिताको [...]

2019-02-27T13:45:00+00:00फेब्रुअरी 27th, 2019|0 Comments

मेरो प्रभु म तपाईको दिब्य मुहार हेर्नबाट अलग बस्न सक्दिन ।

मेरो प्रभु म तपाईको दिब्य मुहार हेर्नबाट अलग बस्न सक्दिन । कारण मेरा आँखाहरु तपाईको मुहारमा केन्द्रीत भएको छ । म तपाईलाई भक्ति र महिमा चढाउन भन्दा अरु केहि गर्न चाहान्न । हे प्रेमी पिता [...]

2019-02-26T13:45:00+00:00फेब्रुअरी 26th, 2019|0 Comments

“शर्वशक्तिमान परमेश्वर मलाई तपाईको मार्गहरु सिकाउनुहोस्,

“शर्वशक्तिमान परमेश्वर मलाई तपाईको मार्गहरु सिकाउनुहोस्, मलाई नम्र बन्न सिकाउनुहोस्, धै¥यता र प्रेमको विषयमा सिकाउनुहोस्, मलाई सधैं तपाईको आत्मिक मार्गमा अगुवाई गर्नुहोस् । म सम्पूर्ण कुरा तपाईमा समर्पण गर्छु, मेरा सबै पापहरुलाई क्षमा गरिदिनुहोस्, मलाई [...]

2019-02-25T13:45:00+00:00फेब्रुअरी 25th, 2019|0 Comments

मेरो मुक्तिदाता तपाईलाई प्रेम गर्न कृपया मलाई सिकाउनुहोस्,

मेरो मुक्तिदाता तपाईलाई प्रेम गर्न कृपया मलाई सिकाउनुहोस्, तपाईलाई खुशी तुल्याउन सकू र म तपाईसंग रहन सकू, र तपाई द्वारा प्रयोग हुन सकू । १९ मार्च १९८८

2019-02-24T13:45:00+00:00फेब्रुअरी 24th, 2019|0 Comments

“परमेश्वरलाई महिमा होस् !

“परमेश्वरलाई महिमा होस् ! हाम्रो प्रभु धन्यको हुनुहुन्छ ! प्रभुको प्रसंशा होस् ! मलाई तिम्रो साथमा हिड्ने अनुमति देऊ ।  आमिन् !” १६ मार्च १९८८

2019-02-23T13:45:00+00:00फेब्रुअरी 23rd, 2019|0 Comments

“म तपाईलाई प्रेम गर्छु प्रभु ।

“म तपाईलाई प्रेम गर्छु प्रभु । म तपाईसंग मगनी भएकी छु, म तपाईको निम्ति मुस्कुराउँछु । म तपाईमा आशा राख्छु, तपाईमा विश्वास गर्छु, तपाई मेरो आनन्द र स्फुर्ति हुनुहुन्छ । मेरो शान्ति ।।” ८ मार्च [...]

2019-02-22T13:45:00+00:00फेब्रुअरी 22nd, 2019|0 Comments

“प्रेमी पिता,

“प्रेमी पिता, मलाई तपाईको खाँचो छ, मेरो विश्वास, मेरो प्रेम, मेरो आशा, ताकि तपााईको पबित्र नाउँको महिमा होस्, आमिन् ” २५ जनवरी १९८८

2019-02-21T13:45:00+00:00फेब्रुअरी 21st, 2019|0 Comments

“हे, पवित्र माता,

“हे, पवित्र माता, मलाई खेदो गर्नेहरुलाई पनि म प्रेम गरेर तपाईको पवित्र प्रेम देखाउनेछु, केवल प्रेम गरेर । आमिन् ” २५ जनवरी १९८८

2019-02-20T13:45:00+00:00फेब्रुअरी 20th, 2019|0 Comments

आऊ, म तिमीलाई अर्को प्रर्थना पनि सिकाउनेछु,

आऊ, म तिमीलाई अर्को प्रर्थना पनि सिकाउनेछु,– जुन सुधारको निम्ति एकदमै प्रभावशाली छ । यी शब्दहरुद्वारा मलाई पछ्याऊ । “म विश्वास गर्छु, म आराधना गर्छु, म आशा गर्छु र प्रेम गर्छु । आमेन” १० जनवरी [...]

2019-02-19T13:45:00+00:00फेब्रुअरी 19th, 2019|0 Comments

“हे अब्बा पिता !

“हे अब्बा पिता ! म मेरा सबै ईच्छा तपाईलाई चढाँउछु, म मेरो जीवन तपाईलाई सुम्पन्छु । पवित्र परमेश्वर यदि तपाईको ईच्छा भए, मलाई तपाईको योग्यको बनाउनुहोस् , ताकि म पूर्ण रुपले तपाईकै हुन सकुँ । [...]

2019-02-18T13:45:00+00:00फेब्रुअरी 18th, 2019|0 Comments
Go to Top