हे प्रभु येशू ख्रिष्ट तपाई को पबित्र हृदयमा मेरो उदेश्यको निश्चयता छ कि…

(यहाँ उहाँको अनुरोध उद्रित गरिएको छ )

म माथी कृपा देखाउनु र तपाई को इच्छा अनुसार गर्नुहोस् …

तपाईको गोप्य हृदयले निर्णय गर्नुस मेरो लेखा लेख्नुस …

म यी सबै कुरा माथी भरोसा राख्दछु….

मेरा सबै कुराहरु कृपामाथी सुम्पन्छु…

 

प्रभु ! येशू तपाईले मलाई चुक्न दिनु हुने छैन,

येशू ख्रिष्टको पबित्र हृदय जसमा म भरोसा राख्छु ।

येशू ख्रिष्टको पबित्र हृदय,

तपाईको प्रेममा म बिश्वास गर्दछु

येशू ख्रिष्टको पबित्र हृदय

तपाईको राज्य आओस ।

 

हे येशू ख्रिष्टको पबित्र हृदय,

मैले धेरै पटक अनुग्रहको लागी अनुरोध गरे,

तर अग्रीम अनुरोध गरिएको थियो ।

यसलाई लिएर तपाईको पबित्र हृदयमा राख्नुस ।

जब अनन्तको पिताले देख्नु हुन्छ

तपाईको पबित्र र अमुल्य रगतले ढाकीदिनुस् ,

उहाँले यसलाई तिरस्कार गर्नु हून्न ।

यो प्रार्थना मेरो मात्र होइन तर तपाईको पनि हो, हे प्रभु येशू ।

 

येशू ख्रिष्टको पबित्र हृदय

म तपाईमा मेरो भरोसा राख्दछु ।

मलाई भयग्रष्त रुपमा कहिले पनि नपार्नुहोस ।

आमेन ” ४ मे १९८८